Posted by: Yakku June 15, 2012
'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी
Login in to Rate this Post:     2       ?         Liked by
 तीतोसत्य, 
 
संबिधानसभा को माग राखेर आन्दोलन गर्नु र सम्भिधान सभा बिघटन गर्नु दुइ फरक कुरा हैन र? ब्रो ले यति सानो कुरा न बुझेको कि बुझेर पनि बुझ पचाको? हिजो संबिधान सभा माग गरेर आन्दोलन गरेको भए पनि तेही संबिधान सभा को भरमा आफ्नो सरकार बनाउन माओबादीलाई मधेसी पार्टीहरु को बुइ चढ्नु परेको कुरा सबै लाइ थाछदै छ| अनि फेरी संबिधान सभाले आफुले भने जस्तो संबिधान बनाउने छाट देखाएना भनेर बिघटन गरेको भनेर संखा गर्ने ठाउ त प्रसस्त छ नि, हैन? नत्र संकटकाल लाएर संबिधान सभा को आयु ६ महिना किन न लम्याको? बैद्यले कांग्रेस एमाले संग मिलेर अविस्वास प्रस्ताब ल्याएर सरकार गिराइ दिन्छ कि भन्ने डर ले पो गर्दा हो कि? यदि Technicality कै कुरा गर्ने हो भने संबिधान सभा बिघटन गरेको घोसणा कल्ले गरेको थियो? झलनाथ खनाल, सुशील कोइराला कि बाबुराम भट्टराई ले?  
Read Full Discussion Thread for this article