Posted by: Karnali Blues June 14, 2012
ANA Boycott Email Message
Login in to Rate this Post:     0       ?        
सुशील जी, चुनाव चै कैले होनी / मैले तपाइको कुरा बुझिन , किनभने तपैले चुनाव बस्हिस्कर गर्छु भन्नु भएको छ फेरी यहाँ उपध्याच्या को पद बाट राजिनामा दिन्छु भन्नु भएको छ , के हो कुरा एस्तो , अलि खुलेर भन्नु पर्यो sir . अनि अर्को कुरा तपैले कति वर्ष काम गर्नु भयो उपधाच्या भएर अनि कति पैसा खानु भयो, त्यो पनि खुलाउनु पर्यो / किनभने आफुले चै खान सम्म खेर अब कति खाने भन्ने कुरा मा चित्त नाबुजेरा एस्तो भन्नु भएको त हैन कतै. 
Read Full Discussion Thread for this article