Posted by: krazymonster June 13, 2012
Bhatbhateni scam in Nepal..
Login in to Rate this Post:     0       ?        
पूर्ण रुपमा नेपालीको राजनैतिक पहिचान यहाँ साझामा समेत देखाइहाल्यो साथीहरुले.... एउटा सानो बिसयलाई analyze गरेर possible reason के हुन सक्छ त भन्ने कुरामा भन्दा पनि आ-आफ्नै कुरालाई defend गरेर बस्या छन्.....यस्तो छ नेपालीको चाला झन्  नेपालका नेताहरुले चार बर्समा संबिधान कसरी लेख्थियो त ...
Read Full Discussion Thread for this article