Posted by: bittertruth June 13, 2012
Made-in-Nepal Helicopter
Login in to Rate this Post:     0       ?        
येसो हेरे तर उडला जस्तो हेलिकोप्टर चाही लागेन | मोडेल हेलिकोप्टर जस्तो लाग्यो |
चार क्लास पढेकाले एस्तो मोडेल हेलिकोप्टर बनाउन सक्छन भने अवसर पाउने हो भने केहि गर्ला जस्तो छ |
तर मेडियाले जसरि आकाशमै उड्ने गरि हल्ला गरेको चाही अलि चित्त बुझेन |
सरकारले यिनीहरुलाइ उच्च सिच्छाको बेवास्ता गर्नु पर्ने देखिन्छ |



Read Full Discussion Thread for this article