Posted by: bittertruth June 9, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     2       ?         Liked by
येस्तई गाडूहरु सम्भिधानसभाको वरपर घुम्दा रहेछन र पो निर्वाचन हुन नसक्या र छ | बल्ल बुझियो | कुरालाइ दोरै-तेरै भन्दा नि नबुझ्ने उल्टो माबादी-साबदी भनेर आरोप लाउने येस्तई अबुझहरुले गर्दा हो केहि हुन नसक्या | अब त जनता भएर कुरा गर्यो कि माबादिको आरोप पो लाग्ने ?? तेरी मा पन्चे हो |
लौ जा !!!
Read Full Discussion Thread for this article