Posted by: 28th amendment June 9, 2012
के भीन्न भीन्न जगतका आफ्नो बीषयको ज्ञान भएका लो प्रोफाईल मेन्टेन गरेका ज्ञाताहरूलाई भेला गरेर संबीधान लेख्न त्यस्तो गाह्रो छ र ??
Login in to Rate this Post:     0       ?        

सन् १७८७ मा लेखीएको संयुक्त राज्य अमेरीकाको संबीघान आज सम्म पनी संसारकै सबैभन्दा प्रजातान्त्रीक मानीन्छ। आज यो देश यो ठाउँ सम्म आईपूग्नूमा पनि यसकै सबैभन्दा ठूलो हात छ भन्दा दूईमत नहोला ।संसारकै धनी बील गेट्स र म कहीं न कही को अंग्रेजी नी ठीक बोल्न नसक्ने टोप्रेलाई समान अधिकार प्रदान गर्ने यस संबीधानको जती बयान गरे पनि कम हून्छ ।हामी मध्ये यी कूरा त सबैलाई थाहै छ, र हामीलाई यो कुरा पनि थाहा छ की यो संबीधान ५५ जाना मीलेर जम्मा ४ महिनामा लेखेएको थीयो । अब यसलाई नेपालको बर्तमान परीपेक्षसँग दाँज्न प्रयत्न गरौँ, अनी पेट मीची मीची हासौँ । 6०१ सभासद अनी ४ बर्ष ??? के हाम्रो देशमा ५५ जाना नीस्वार्थी नेपाली पनी छैनन् त??
Last edited: 12-Jun-12 09:52 AM
Read Full Discussion Thread for this article