Posted by: Geology Tiger June 8, 2012
ANA 2012 Convention Registration Benefits
Login in to Rate this Post:     0       ?        
हो त हामी त सिधा गाउँबाट झरेको, अझै पनि हात र खुट्टाबाट गोबर गनाउँछ .. English त केही पनि बुझ्दैनौ

तिमीहरु नेपालीको लागि भनेर बनाएको संस्थाले हामीलाई बुझाउनु पर्‍यो नि ..

कि ANA पनि नेपालीको नाममा मागी खाने भाँडो मात्र हो ?
Read Full Discussion Thread for this article