Posted by: magorkhe1 June 5, 2012
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् ।
Login in to Rate this Post:     0       ?        
आफ्नो हातमा डाडु पन्यु भाको बेलातेती गर्न नसके भुत्रोको दिन ,
केको झ्याम्टा बजाऊछौ यो साझामा
खायो खायो , भत्ता त खायो नि , त्यो क्याम्पस सबै झ्वाम पारको छैन ,
अनि काम छैन बुहारी के कन्याउँ बुहारी भन्ने  उखान याद गराउनु पर्ला यी झिल्के ब्रो लाइ ,

कलम बन्दुक र मुख चलाउन जान्नेले जे पनि पाउछ , बन्दुक को भरमा देस चलाए
अहिले मुख चलेको भरमा नारा बाजी जुलुस चलाएर बसेका छन् , "भाड मे गए सबै चिज "
कलम चलायो , कुरा मिलायो , बढायो भत्ता , घुस खान नपाउने भएकोले होला , मिलाएर खाएको

टाउको दुखाउनु पर्ने हजारौ कुरा छन् , शोच ठुलो राख ठुलै कुरा पाउला ?


आजलाई यतिनै
Read Full Discussion Thread for this article