Posted by: _____ June 4, 2012
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् ।
Login in to Rate this Post:     1       ?         Liked by
इनिहरु लाई के थाहा, युरोप र अमेरिका मा मान्छे हरुले. mortgage  तिर्दा तिर्दै बुडो भै सकेका हुन्छन, प्रोफेस्सोर ले पनि दुखः गरि राखेको हुन्छ तर नेपाल मा चाही सबै लाई भत्ता. युरोप अमेरिका मा, भत्ता पाइदैन. त्यहाँ को तलब पनि घर जग्गा किन्न सक्ने हुदैन,
त्यहाँ बिस्वो बिद्यलाये को डिन ले पनि  mortgage नलि घर जग्गा किन्न सक्ने तलब पाएको हुदैन, तर भत्ता भन्ने पनि हुदैन. नेपाल मा चाही?
एस्तो आर्थिक बेथिति संग लड्न कोइ तयार छैन.
तेती तलब ले त अम्रिका मा जस्तै घर कार राखेर बस्न सकिन्छ सजिलै . मान्छे नेपाली, देश गरिब, अमेरिका को जस्तो सुबिधा खोज्ने ?

नेपाल मा अब ठुला ठुला पद हरु योग्यता  का साथै तलब लिलाम घटा घट गर्न पर्छ. योग्यता पुगेका  candidates  मध्हे जसले सबै भन्दा कम तलब मा मान्छ तेसै लाई दिने.

आज त्रि बि लाई आर्थिक भार नपर्ने गरेर बडा को रे. आम्दानि  सबै भत्तामा  खर्छ गरेपछि त्रि बि को आम्दानी बददैना  नि. आम्दानी नबढे  पछि फी  बदाउना परि हाल्यो. डिन   जी ले त्रि बि को आम्दानी बढाउने  काम चाहि के गर्न भो नि ?

डिन  को खास  काम हुदैन जस्तो छ नेपाल मा. कुनै creative  input  दिन पर्ने होइन, केहि होइन किन तेत्रो तलब भत्ता ? खर्च घटाए पछी  आम्दानी बढ्छ भन्ने साधारण कुरा पनि थाहा नभा को मान्छे कसरि डिन ?
देश आनुसार को भेस  गर्न पर्छ.
 
Last edited: 04-Jun-12 09:23 AM
Read Full Discussion Thread for this article