Posted by: Shantipriya May 29, 2012
Login in to Rate this Post:
0
?
यो अर्ध सत्य हो. माथिलो हरफहरुमा सत्यता केहि छ तर तल्ला हरफहरुलाई सत्यबाट टाढा बंग्येएको छ. पक्कै इनी मित्र बाबुराम र माओबादी क अन्ध भक्त हुनु पर्छ
एथार्थमा सिंगो नेपाल रहेसम्म नेपाल टुक्रिने सम्भावना कम रहन्छ. एदी कुनै एउटा भाग मात्र टुक्रिन लग्यो भने सबै बाकीं भागक नेपालीले रगत बगाएर त्येस्लाई टुक्रिन दिनेछैनन भन्ने कुरा हाम्रा छिमेकि लै प्रस्ट रुपमा थाहा छ. तसर्थ धेरै भन्दा धेरै ससाना राज्य भनेको खण्डमा र ति राज्यहरुमा जातिय द्वेष रोपिएको खण्डमा ति साना राज्यमा अजधेरै सामाजिक बिभाजन आउने छ र कुनै एक राज्य टुक्रिएको खण्डमा पनि अरु राज्य खुचींग गर्न पुग्ने अवस्था सिर्जना हुने छ. येस्मा धेरै बुज्नु पर्ने कुरा केहि छैन, "भाइ फुटे गवार लुटे" ! बाबुराम र माओबादी ले आफुले चाहे जस्तो सम्भिधन बनेको भए देश आज जतियेता मा युद्ध लडिरहेको हुन्थ्यो. जानेर होस् या नजानेर कांग्रेस र एमाले ले येस्पतक बुद्धि पुर्याएकै हो. बाबुराम को हतात्पन पराजित मानसिकता बाट निस्केको उपज हो.