Posted by: jantare1 May 27, 2012
आखिर मा सम्बिधन बनेन । अब के ?
Login in to Rate this Post:     0       ?        
 मङ्सिरको चुनावलाई सबैले आफ्नो टोल-छिमेकमा समाजसेवी/असल मान्छेलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्दा कसो होला? यी मुला तोर्पेहरुलाई चाँही अब भोट होइन काशीतिर खेद्नु पर्छ।
Read Full Discussion Thread for this article