Posted by: BLUE_DEVIL May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
 मान्छे लाइ जात को आधार मा बिभाजन गरे जुन धेरै नै गलत छ. एउटा मान्छे ले अर्को मान्छे बाट सम्मान पाउनु पर्ने हो जुन हुनसकेको छैन. कानुन मा सबै समान भए पनि कसैले त्यसको पालना गरेको छैनन्. तल्लो जात उपल्लो जात हुनु सार्है नै दुखको कुरा हो. 
येहा साथि हरु ले भन्नु भएको जस्तो बाहुन/छेत्री हरु लै कानून ले साथ् दिएको छ भन्नु गलत हो. लोक सेवा अथवा अरु कुनै परिक्ष्या मा बाहुन/छेत्री हरु ले कहिले पनि रेसेर्वेशन पाएका थिएनन् र अरुलाई निषेध गरेको थिएन. बाहुन छेत्री हरु को ठुलो भाग अझै पनि २ छाक राम्रो संग खाना नपाउने छन्. केहि सहरिया बाहुन छेत्री हरु लाइ हेरेर हुन्न. जतियेता अनि रेस को कुरा गर्नु भन्दा सबै गरिब हरु लाइ पढ्न को लागि १२ सम्म फ्री गर्नु(शुल्क + मासिक खर्च ) पर्छा त्यसपछि उच्चा शिक्षा मा लोन लिने ब्यबश्था सजिलो हुनु पर्छा. यो कुरा भयो भने हक र अधिकार आफै मिल्छा , कोइ पनि लड्नु पर्दैन. 
Read Full Discussion Thread for this article