Posted by: bittertruth May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
के हो अस्तित्व, के हो पहिचान ??
अलि भात खाएको कुरा गर्ने हो भने हामि मान्छे हौ पहिला |
येसरी मान्छे - मान्छे बीच फरक छुट्टाउने खालको प्रस्नलाइ मेरो एक लात (अंग्रेजीमा dislike भन्न खोजेको, भरे अर्थको अनर्थ लाउनेहरु कुन बेला के भनु कसरि भनु भनेर बसी रा बेला ) |
Read Full Discussion Thread for this article