Posted by: rupas May 26, 2012
King Gyanendra's Message thorugh online portal Nepalkoaawaz
Login in to Rate this Post:     0       ?        

बडामहाराजाधिराज पृथ्वीनारायण शाह बाट हुकुम भईबक्सेको थियो, “नेपाल चार वर्ण छत्तिस जात को साझा फुल्बारी हो”। आज नेपाल आमाको सन्तान हामी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एक आपस मा लडिरहेको देखेर हामीलाई दु:ख लागेको छ।

- ज्ञानेन्द्र वीर बिक्रम शाह देव

Last edited: 26-May-12 04:25 PM
Read Full Discussion Thread for this article