Posted by: jantare1 May 26, 2012
How to be productive at work?
Login in to Rate this Post:     1       ?         Liked by
 ड्रिमगर्ल, एस्तो खाइलाग्दो उमेर भ'को लक्का जवानलाई त्यसरी अंकल भन्न अलि सुहाउदैन के बजै!  लोल
 
सर्वजनिक केरा, अझै बोलाएर चरी हात पर्ने जमाना छ भन्ठान्या? पासो थाप्नुपर्छ अचेल त! चारो छरेर चरीलाई लोभ्याउनी, अनि फन्दामा पार्नी; खै कुरो बुझ्या?
Read Full Discussion Thread for this article