Posted by: banana_public May 24, 2012
30 years of Panchayat vs 24 years of Bahudal (Democracy)
Login in to Rate this Post:     0       ?        
 तेही त सबै को विचार आ आफ्नो ठाउँ मा ठिक छ. नेपाली भएको नाता ले हामी आफु आफु मा त पन्चे राजाबादी त माओबादी म  प्रजातन्त्र बादी भनेर किन वर्गीकृत गर्ने. यसमा म राम्रो त नराम्रो भनेर किन हेला तुछा गरेर वर्गीकृत गर्ने. जो जे  भए पनि नेपाली हो आफो देश को माया सबैलाइ हुन्छ. येही गरेर अहिले देश बिनाश को स्तिथिमा छ. अहिले आएर सम्म पनि हामीले आफुलाई सुधरेनौ भने कहिले सुधार्ने. सिर्फ एउटा नेपाली भएर सोचौं न एकचोटी को लागि भए पनि.
के सबै नेपाली भएर राजा माओबादी पार्टी सबै मिलेर बस्न सकिन्दैन र. एक ले अर्का लै मार काट गरेर लात हाना हान गरेर बस्ने पर्छ. भन्न खोजेको  कुरो येही हो.
अब यहाँ जति गलफत्ती गरे पनि क गर्नु बज्या हरु ले देश टुक्राई हाले बिनाश गरि हाले. 
Lets save some for later too. अब हेरुम देश टुक्रेर कति बाँकी हुन्छ, केहि बाँकि भए फेरी कुरो/राजनीति गरौला.
Read Full Discussion Thread for this article