Posted by: stopthewar May 24, 2012
के संचारकर्मी पनि 'साम्प्रदायिक' हुन मिल्छ !
Login in to Rate this Post:     0       ?        
( पत्रकार महासंघ २०४६ सालको बहुदल ल्याउन र २०६२-६३ को आन्दोलन गरि राजतन्त्र फाल्न सडकमा उत्रेकोथियो । तर त्यहि महासंघ किन मधेस आन्दोलनमा चुप रहयो । बरु उल्टै पत्रकारले आन्दोलनलाई भारतीय र आपराधिक भनेर दुष्प्रचार गरे ।)  JB ji, 2046, 2062-63 ko andonal ra Madesh andolan lai yautai tarika le hernu hudaina... 2046, 2062-63 ko andolan ra Madesh andolan 99% different cha.....
Read Full Discussion Thread for this article