Posted by: _____ May 24, 2012
के संचारकर्मी पनि 'साम्प्रदायिक' हुन मिल्छ !
Login in to Rate this Post:     0       ?        
पुन मगर जी,
कोइ पनि सम्प्रदैक हुन मिल्दैन न नेता, न जनता, ना पत्राकर आनी कसै लै पनि धम्कि दिन मिल्दैन प्रजातान्त्रिक गणतन्त्र मा. यहाँ गान्धी कोइ पनि छैन, एउटा गाला मा थप्पड हानेपछि अर्को गाला थाप्ने. अमेरिका मा  भए आंग काजी  को राजनीतिक जिबन समाप्त हुने थियो तेसरी धम्कि दिदा. प्रजातान्त्रिक र खुल्ला समाज मा धम्कि दिन मिल्दैन. कोइ नपुसक पनि होइनां, बाकि राख्दैनौ भन्दा पनि चुप लाग्ने. आंग काजी  ले तेसरी उत्तेजित भएर  " बाकी राख्दैनउ "  भनेको सानो कुरा होइन. नयूटन भन्ने बैज्ञानिक थिए तिनले भनेका थिए "   to every action there is equal but opposit reaction "

मलाइ के अचम्म लगिराछा भने धेरै थुप्रै मान्छे हरुले आंग काजी को समर्थन गर्नु , जब हाम्रो स्तर , नै एस्तो छ, आफ्नो  समाचार छापियेना  भने बाकी नराख्ने रे, आफ्नो चाहि त्यो स्तर, अनी अरु बाट कुन स्तर खोज्ने?
हेर्दै जानुस, देश जातिय राज्य मा नै गए पनि सबै को समाचार सबै ले छाप्दैनान अनी  आफ्नो समाचार नछपने जति सबै लाई बाकि नराख्ने ? 
ल भनौ, पत्रकार सम्प्रादैक भए रे, तिनी हरुले, बाउन को मात्र समाचार छापे रे , तिनीहरुले तेसो गरे भन्दै मा तिनीहरु लाई बाकि नराख्ने अधिकार कसै लाई पनि हुदैन

अनी तिब्बत बाट आको मान्छे ले खस लाई आदिबासि होइन भन्न  मिल्छ ? आफु चाहि  आदिबासी आरु चाहि  होइन रे. आफु खुसि आफैलाई आदिबासी भन्ने?
आफ्नो मन पर्ने बाउन (प्रचण्ड)  को तलुवा चाट्ने अरु लाई चाही बाकि नराख्ने  ?

 
 
Last edited: 24-May-12 06:20 PM
Read Full Discussion Thread for this article