Posted by: Rahuldai May 23, 2012
सद्‍भाव सभा
Login in to Rate this Post:     0       ?        

"सदभाव मैनबत्ती बालेर आउदैन . (घण्टा अर्को जातिको घर बालेर आउछ त ?) बाहुन क्षेत्री ले बन्द गर्दा चाहि सद्भाव सभा गर्नु नपर्ने जनजाति ले गर्दा गर्नु पर्ने रे ..... बाहुबादी सदभाव सभा रे .... त्यै भएर बसन्तपुर् मा गर्न नदेको रे .............."
 

भयो अब ... पढे लेखेका संपादक - मल्ल छु सुन्दर ( के= छु , नेवारीमा ) ले बसन्तपुरमा ताली खाँदै बाहुन क्षेत्रीलाइ भक्कु गालि दिए . कल्ले हो भन्थ्यो माओबादी भन्या  माओबादी हुन्छन , मान्छे बन्न सक्दैनन् .

Read Full Discussion Thread for this article