Posted by: mayamero May 22, 2012
Login in to Rate this Post:
0
?
तपाई हरु को सल्लाह को लागि रेदय देखि नै धन्यबाद प्रकट गर्दछु . कृपया मजाक को लागि कसैले उत्तर दिने कस्ठ नगर्नु होला .
मेरो question चै यो हो,
us citizen kid लाई नेपाल लानु छ सके सम्म १५-१७ वर्ष को लागि, मैले सुनेको इन्डियन हरुले pio /oci कार्ड बनाए जस्तै हामी नेपाली को मिल्छ कि मिल्दैन होला. कहाँ सम्पर्क राख्ने होला कृपया कसैलाई थाहा भय यसो हेल्प गर्नुभए यो अभागी लाई धेरै राहत मिल्ने थियो.
धन्यबाद.