Posted by: Geology Tiger May 22, 2012
पाँच कठिन प्रश्नहरु ..
Login in to Rate this Post:     0       ?        
Grgdai,

प्रश्न पाँच उत्तर एक!

सबै कुरा पुरानै हुन्छ त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन, सबभन्दा महत्वपूर्ण चाँही विचार नयाँ हुनुपर्छ, जे नयाँ हुन्छ त्यो सबै विचारकै आधारमा नै हुने हो ...

नेपालीहरुको विचारमा परिवर्तन हुँदै पनि छ तर दुर्भाग्य....

यो विचारहरुको भिडमा सबै समेटिएर अघि बढौ भन्ने विचार भन्दा हामीले भनेको नमान्न्नेलाई सिध्याइदिन्छौ भन्ने विचारहरु हावी हुन थाले..

Read Full Discussion Thread for this article