Posted by: sidster May 21, 2012
30 years of Panchayat vs 24 years of Bahudal (Democracy)
Login in to Rate this Post:     0       ?        


अहिले को दुर्दशा हेर्दा त मण्डले राज्य नै निको जस्तो लाग्छ तर के गर्नु...महेन्द्र राम्रो र बाठो राजा थिए भन्दैमा ज्ञानेन्द्रलाइ बाठो राजा भन्न मिल्दैन. अब महेन्द्र को गुण हेरेर पारस र ज्ञानेन्द्र पनि तेस्तै होलान भन्ने ठाउँ छैन. महेन्द्र देशभक्त थिए, पारस र ज्ञानेन्द्र ले पाए भने देश नै आफ्नो नाम मा गर्छन अनि जनता चै माग्ने को माग्ने.
Read Full Discussion Thread for this article