Posted by: FanTush May 21, 2012
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
घर को बाघ बन को स्याल भनेको येही हो ,जनजाती को महासचिब रे बहुला कुकुर ले तोकेको जस्तो रीस देखौचा पत्रकार सम्मेलन मा अनि जाति को नाम मा राजनीति गर्छ आफ्नो फाइदाको लागि ,अनि बिहारी धोति ले नेपाल को बारेमा बोल्दा चाही दुलो भित्र लुक्चा तर आफ्नै देशका मान्छे संग भिड्न खोज्छ यो ,देश बिकाशको लागि र घुस खोरी बिरुद्ध एसले लडेको कहिले थाहा छैन ,तेसरी देश को लागि लडेको भए सबैले साथ् दिने थिए र बिकाश पनि हुन्थियो , तर एकल जात को नाम मा राजनीति गरि ,जनता बीच फुट गरि फाइदा लिन खोज्ने यो शेर्पा जस्ता लै सबै मिलेर कालो मोसो दली गधामा राखेर देश निकाला गर्नु पर्ने भयो अब !
पत्रकार को बोलि पनि राम्रो हुनु पर्छ तर त्यो पत्रकार भन्दा पनि आफुलाई गिराएर झगडा गर्ने यो कु बुद्दी लै राज्य चलाउन दिएमा झन् के होला ???
पत्रकार को बोलि पनि राम्रो हुनु पर्छ तर त्यो पत्रकार भन्दा पनि आफुलाई गिराएर झगडा गर्ने यो कु बुद्दी लै राज्य चलाउन दिएमा झन् के होला ???