Posted by: magorkhe1 May 18, 2012
What is this? क्षेत्रीबाहुन against the rest of the world?
Login in to Rate this Post:     0       ?        
बेदमा बर्ग बिभाजन को कुरो थिएँन , पछी धर्मका विद्वान ले ल्याए, अनि हामि भन्छौ ब्रिटिश नियम हो यो " Divide & Rule "  भन्ने कुरा .
हैन यो हिन्दु र संस्कृतका विद्वान्ले अनपढ माथि गर्ने सोषण को बिजारोपण थियो बने यसतै अर्का मण्डली ले देश र जनता टुक्र्याए .
जातिपाति र छुवाछुत जान कति दसक लाग्यो , तेही हिसाबले यो रोग जान कति दसक लाग्ला आफै सोच्नुहोस . 


Will end up merging to INIDA, that is the motto of these Maoist.

Read Full Discussion Thread for this article