Posted by: grgDai May 17, 2012
What is this? क्षेत्रीबाहुन against the rest of the world?
Login in to Rate this Post:     0       ?        

समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ र केही उग्रहरु सडकमा यसरी नै उत्रिरहेका छन्। उनीहरुमात्र हैन, अब बन्दको लामै लिस्ट बनिसकेको छ। अबका केही दिनमा पालैपालो बन्दहरु हुँदैछन्। वैद्य पक्ष र अरु साना दलहरुको मोर्चाले एक दिने बन्द गर्दैछ, कमल थापाको राप्रपा नेपालले दुई दिन बन्द गर्दैछ र आदिवासी जनजाति महास‌ंघको तीन दिने बन्द छ।More



http://www.mysansar.com/archives/2012/05/id/26043

Last edited: 17-May-12 12:17 PM
Read Full Discussion Thread for this article