Posted by: PeaceSoul May 11, 2012
Login in to Rate this Post:
0
?
ए यिनी हरुको काम के छ र ? केहि न केहि त गर्न पर्यो नि बा !!
मा त उनको बिचारमा सहमत छु , ६०१ जनामा तपाई हरुलाई कति जनाको नाम थाहा छ ?
यिनीले त आफ्नो नाम राख्न केहि नया त गरिन नि ...
मानौ १०० जना जति ले केहि राम्रो काम गरे होलान, अरु ५०० ले के गरेका छन् हामी लाइ थाहा छैन .. यी गिरि महिला ले कसैले नसोचेको कुरा गरिन, ठिकै गरिन, नेपाल को इतिहास मा उनको नाम पनि अमर रहने भो .. सगरमाथाको देश नेपाल भन्नु को सट्टा - सगरमाथाको देश सगरमाथा .....