Posted by: ThahaChaena May 10, 2012
Puraana Bachha Bela ka kabita haru
Login in to Rate this Post:     0       ?        
 काठमाडौं शहर
हेर्न लाग्छ रहर
मोटर चढी रमाउँदै
घुम्न जाउँ शहर
काठमाडौं शहर

राजा बस्ने दरवार
कति राम्रो घरवार
बच्चा देखि बुढासम्म
हेर्न गर्ने रहर
काठमाडौं शहर
Read Full Discussion Thread for this article