Posted by: nakkali keti May 9, 2012
Login in to Rate this Post:
2
?
Liked by
मीताले भनेको कुरो मलाई चै चित्त बुझ्यो है। हाम्रो government गोबेर बोक्ने मान्छेहरुको जमघट त हो नि, टाउको भरी गोबेर बोकेकाहरु। सानैमा कस्तो चिनेकी।