Posted by: Karnali Blues May 7, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
 मेरा प्रिय मेलिना बुहिनी र अठैसु धारा ब्रो l भैगयो नि त हौ किन आफनो टाउको दुखाउनु हुन्छ झगडा गरेर l न त हाम्रो मेलिना जी ले कन्सर्ट आयोजना गर्नु भएको हो न त हाम्रा अठैसु धारा ले नै , त्यसैले किन बेक्कार मा एक अर्कालाई गालि गरेर मुख दुखाउनु हुन्छ भन्नु त l आज बुद्ध जयन्ति को दिन मा झन् मिलेर राम्रो बचन बोलेर नबसी किन बेक्कार मा अपसब्दाबोल्नु हुन्छ l मेरो बाक्य हरु लै कृपया सहानुभूति हैन सल्लाह को रुप मा लुनुहोला भनेर बिनम्र अनुरोध गर्दै आज को दिन तुन्ग्यौना चाहन्छु l सुभारात्रि 

KB
 
Read Full Discussion Thread for this article