Posted by: soul_survivor May 6, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
जे लाई पनि ठुलो इस्सु बनाएन भने त हामी नेपाली नै होइनौ कि जस्तो लाउचा मोलाई त !!!
मोमो र बिरयानी ठ्वास्स गनायो भन्ने तर पायो भने २ दिन को बसी मोमो पनि क्वाप्प क्वाप्प खाएनौ भने त नेपाली नै होइनौ कि जस्तो लाउचा मोलाई त !!!
आफ्नो धोति फुस्केको था नपाउने तर काले ले झोल्लेको पायन्ट लाको देखेर हासेनौ भने त नेपाली नै होइन जस्तो लाउचा मोलाई त !!!
चाहे फूटबल गेम होश या कोंसेर्ट होश...हल्का हल्का WWE RAW Fight को smell आएन भने त नेपाली नै होइन कि जस्तो लाउचा मोलाई त !!!
 
पोइसा पोइसा पोइसा ....सब कुरा पोइसा ले गर्छ साथी हरु हो 
 
२० रुपिया को टिकेट लाई १२० बनाएर अमेरिकन एरलायेनस मा कोंसोर्ट राख्यो भने त ...खाली कुर्ची लाई गाएर सुनाउनु पर्ला कि भन्ने डर 
 
ओर्गनैजर लाई पोइसो बनाउनु पर्या छ ....आदिएंस लाई पनि पोइसो बचाऊनु पर्या छ ...आखिर सब लाई capitalist  country अमेरिका मा बाच्नु नै छ....इट्स ऑल about business !!!
ओर्गनैजर लाई suggestion भन्दा पनि...(आखिर suggestion त पादेरा उडाइदिहालचा) पोइसा कति उठ्यो...कति नाफा भो....छेर्पते को कोम्प्लेंन आयो कि नाई...त्यो चै सोधुम होला.....अर्को चोटी लाई काम लाग्ला 
 
Read Full Discussion Thread for this article