Posted by: 28th amendment May 5, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
एक त जाठो भट्टि जस्तो ठाउँ मा ओर्गनाइज गर्या थे कन्सर्ट भनौदो, तेस्माथी उल्लेख्ये भातेहरुको उपस्थितिले माहोल बिर्यानी सबवे झै गनैरहेको थ्यो, तेस्माथी एभरेष्ट को म म को फिनिशिङ टच । सास बाचाएर घर फर्कियियो ।
Read Full Discussion Thread for this article