Posted by: bittertruth May 5, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
भात पसल भन्नाले 'कोठाभित्र हो कि के  हो?
सारै दुख लाग्दो कुरा भो तेसो हो भने त |
मलाई शंका त लाएको थियो त्यो तुक-न-बेतुक को cowbow dressup मा फिरोज दाइलाई जोकर बनाएर AD बनाको video हेर्दा खेरी कुन चाही तोरिलौरेले सित्तैमा बनाइदेको जस्तो देखिन्थ्यो | पैसै खर्च नगरिकन नेपाली हरुबाट टन्न गाठ उठाए छ क्यारे मोरो Organizer भनौदाहरुले |
त्यो organizer हरुको नाम पनि राखे भने भविस्यमा तिनीहरुको event मा जानु हुन्न भन्ने थाहा हुन्छ सबैलाई |
Read Full Discussion Thread for this article