Posted by: magorkhe1 May 4, 2012
ANA $1200 competition for Youth
Login in to Rate this Post:     0       ?        
जी टि ब्रो ,
चिन्नेले अनुहार हेरेर र बाक्य झरेको सुन्ना साथ नानि को हाउ भाउ था हुन्छ रे , एक पल्ट त्यो बोस्टने मा भएको भेलाले सबै भेला तेसै होला भनि हाल्नु उचित नहोलाकी ? निर्क्यौल गर्न आर्को भेला मा पनि सहभागी बनि पक्का पक्कि गंर्नु हुन्छकी ?

आफु बसेकै सहरमा हो भने एसो झुल्की दिनु हुन्छ कि , पर्दैन त्यो टिकट सिकट लिन .

न्यु जर्जि गाको मलाइ त भृकुटी मण्डप को मेला जस्तो लाग्यो . कोठा चोटा बाट कार्यक्रम थलो हुँदै होटेलको लबी इन्ट्रान्स देखि पार्किंग ठाउ सम्म मानिस हातमा बियर बोतल र चुरोट नलिएका भेटिएनन .
अनि एक बुज्रुग यो कमिटीमा छु भन्नु हुन्थ्यो ले सफल भएको र त्यो  होटलले फेरी पनि नेपाली लाइ कार्यक्रम गर्न दिन्छ ( मैले दिदैन भनेर लेखेको थिए ), किनकी तेसले वर्ष दिनमा बेच्ने रक्सि ३ दिनमा बेच्योरे ?
Read Full Discussion Thread for this article