Posted by: Geology Tiger May 4, 2012
Login in to Rate this Post:
2
?
Liked by
के यो एनए भनेको नाचगाना, उछलकुद, शोरसरावा, मुक्कामुक्की र तोडफोड मात्र हो?
हामी नेपाललाई माया गर्छौ भनेर भयंकर गफ हाँक्ने ठालुहरुले नेपालको विकासमा अमेरिका बसेका नेपालीहरुको कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि यो एनए केही गर्छन् कि? प्रविधि र पूँजी कसरी नेपालमा पठाउन सकिन्छ भन्ने बिषयमा पनि केही बहस हुन्छ कि? त्यस्तो केही टेक्निकल सेसन चल्छ त्यहाँ? कम्तीमा पनि मैले नेपालमा के कस्तो खनिजपदार्थको संभावना छ भनेर अमेरिकामा त्यसको लागि बजार खोज्न र नेपालमा लगानी गर्नको लागि केही भन्ने पाउने थिए । खाली धोती धोती भनेर ईण्डियनलाई गाली गरेर बस्नुको सट्टा तिनिहरुले नेपालबाट सस्तोमा झिकाएर अमेरिकामा महँगोमा बेच्ने किमती पत्थरको बजार नेपाली नेपाली मिलेर लिन सके कति राम्रो हुन्थ्यो ।
दुइचार जना नखर्माउलीहरु उफार्दैमा के के न गरेको भन्ने हो भने आउदिन तिमीहरुको एनए सेएनए ..