Posted by: Pokhrelikanchi May 3, 2012
उधारो तक्मा !!!
Login in to Rate this Post:     0       ?        
तपाई को सुनको तक्मा भाग २ सम्म पुगे मैले सकिन . मेरा आँसु बर बर झरे तेस्लाई छिचोल्न नै सकिन . पछि साहस जुराएर पदनेचु . तपाई को लेखाई नै एस्तो छ कि अगाडी फिल्म नै चलेको जस्तो हुन्छ . सारै कमलो मुटु परियो , केहि थाम्न सक्दिन
Read Full Discussion Thread for this article