Posted by: 28th amendment May 2, 2012
बाल्टिमोरको 1974AD कन्सर्टमा रगतपच्छे हुने गरेर कुटाकुट गर्दै बहादुरी प्रदर्शन
Login in to Rate this Post:     0       ?        
अस्ती ड्यालसमा पनी एउटी बालाको राम्रै माडमूड कार्यक्रम भयो भन्ने गाँइगूइ सून्थे। एउटा गोरूले नी राम्रै भेट्यो रे त्यसै सील्सीलामा । जाठो आफूचै त्यही भएर नी याक्सन हेर्न पाईएन ॥
Read Full Discussion Thread for this article