Posted by: magorkhe1 May 2, 2012
how to quit smoking??
Login in to Rate this Post:     0       ?        

मन दह्रो बनाउने अनि तलतल लागेको बेला मन माथि ढुंगा राख्ने  ( It is hard to quit, tried many years  , just quit as cold turkey)

सिस्नेरिका गुरु पुत्र चुरोट खान थालेछन अनि गुरुले गालि गर्नु सट्टा "छोरो जुन दिन त आफुले कामाउने हुन्छस र आफ्नो कमाइ भए पछी त र म संगै पिउला" भन्नु भएछ .
 पछी गुरुले पनि छोड्नु भयो , गुरु पुत्र कमाउने दिन गन्दै बसे, दिन गनाई मा चुरस को लत बसेंन . आफुले भने मनग्गै पीईयो अनि भनाइ पनि सुनियो " ठुटा खोज्ने भईस " गनिमत एस्तो दिन आयो चुरोटको धुवाको एलर्जी भयो , I had no choice.
Read Full Discussion Thread for this article