Posted by: soul_survivor May 1, 2012
My Visit to the Driver’s License office of USA
Login in to Rate this Post:     0       ?        
यो सब शंकर देव क्यामपस (Urf. Northlake College) को कमाल हो !!! क्यफ्तेरिया मा जाउ, सब खंग्ल्यंग मंग्लंग हल्ला नेपाली मै सुनिन्छ...खानु छ आलु, लाउनु छ पेडा को धाक ...धन्य छ प्रवु, २ सेमेस्टर भन्दा बस्नु परेन त्यो माहोल मा...ग्यास स्टेशन मा घण्टा हानी हानी, राम्रै गाडी चढ्नु पर्ने, अमेरिका पाहिला टेक्न पाको छैन, मै हु ..भन्ने अहम भावना ...सप्पै कुरा पुराएर पोइसा बाकी बस्यो भने तिर्ने, नाई भने कोलेज को पोइसा गोलि मार ...बाल भन्ने....अनि ओउट ओफ status भए पछि...इन्टरनेट मा बसी ...कहाँ, र , कसरि ..कुन जुक्ति लगाएर हुन्छ कि ठगेर हुन्छ कि....कसरि हुन्छ...DL बनाउने.. देखि सारा कुरा हरु ...सपार्न खोज्ने.....यो सारा भाको सब यी बेइमान हरु ले गर्दा हो ....कुन दिन देखि नेपाली हरु लाई छुट्टै रुल पास गर्छ डालस काउन्टी ले 
Read Full Discussion Thread for this article