Posted by: dipika02 May 1, 2012
एउटा बकस आएछ
Login in to Rate this Post:     0       ?        
थाने भाई, खाडी मुलुक बाट त्यस्ता बाकस कती भित्रिन्छन हाम्रो देशमा भनेर एउटा  article पढेको धेरै भएको छैन। धन कमाउन गएकाहरु आँफै बाकसमा पोको परेर कती फर्कने रहेछन है। कठै!!

प्रयास राम्रो छ।

Read Full Discussion Thread for this article