Posted by: timi_mero_sathi April 30, 2012
तिम्रो मेरो सम्बन्ध !!!!!

तिमि चुपचाप बस, म चुपचाप बस्छु
न दिउ  नाम , न दिउ स्वोरुप,
रहोस  सधै निराकार यो सम्बन्ध

कती लाई सम्झाउ? कती लाई बुझाउ?
अपरिभासित रहोस, अविनाशी रहोस
तेसैले कसैलाई नभनम, यो सम्बन्ध

कसैले सोधे, ताकेता गरे भानि दिनु
बुझनै  सकिनौ तिमीले, यो सम्बन्ध
तिमि चुपचाप बस, म चुपचाप बस्छु
Read Full Discussion Thread for this article