Posted by: FanTush April 28, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
good said bittertruth . इंडिया बाट आयात भएको सस्तो र रोगि बुडी भैसी को कचिला र ब्रेन फ्राई  खादा आफ्नै ब्रेन पनि फ्राई भा हो कि अथवा चितवन राजधानी हुने भयो भने काठमाडौँ को खेत को मुल्य घट्ने हो भनी कुराले खुस्केको हो ,काठमाडौँ मेरो रे तर सफा गर्नु त कहाँ हो पाखेले फोहोर गरे  भनी  अरुलाई दोष दिने कुरा नराम्रो भन्ने पनि थाहा  छैन अनि उसलाई खर्पने भन्दा तिन मुर्छ पर्छा ,अनि कहाँ बाट काठमाडौँ सफा हुन्छ ,सफा हुन्छ ,धन्यवाद

Read Full Discussion Thread for this article