Posted by: bittertruth April 28, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
श्रेष्ठ बाबु , येसरी एउटा नेपाली ले अर्को नेपालीलाइ पाखे भन्दा अजिब लाग्यो | म सम्भ्रान्त परिवारमा काठमाडौँमै  जन्मिए तर मेरो जड़ो गाउमा छ | एउटा बिवेकसिल र शिच्छितले कहिले पनि येसरी 'सुखमा मात्तिने दुखमा आत्तिने' छोटो प्रविती देखौन्दैना  | तिम्रो एस्तो हेपाहा प्रवितिले तिम्रो कुन्तिथ मानसिकता झल्कौन्छ | जब सम्म आफ्नो कुरा मात्र ठिक अरुको सब बेठिक ठान्छौ , केहि हुने वाला छैन |
अब बाथरूम र चर्पी को कुरा छोदुम, मेरो बिचारमा राजधानी सारिएमा बिकासको लहर अरुपनि ठाउमा फैलिन्थ्यो होला | साथै statehood को कन्सेप्ट पनि साथसाथै लागु गरिएको खण्डमा राजधानीमात्र दगुर्ने चलनको पनि अन्त हुने थियो  | अन्तरास्ट्रिय विमानस्थल पनि एक भन्दा बढी गरिएमा अझ राम्रो हुने थियो | अमेरिकाबाट नेपाल फर्की केहि गरम भन्दा 'यो नेपाल हो अमेरिका होइन' भनेर निरुत्साहित पार्ने  काम सम्बन्धित निकायबाट रोकिनु पर्यो | नेपालमा बस्ने हरुले बिदेशमा बस्ने हरुलाई डाधे र घृणा गर्नु भएन, तेस्तै गरि सहरमा बस्नेले गाउकालाइ | हामि मान्छे पो त, जन्तु त होइन नि | कि कसो? मिलेर बसम न हुदैन अनि बिकासको लहरमा काध-मा-काध गर्न हरेक नेपाली एक हुने छ | होइन भने तेस्तै हो | राम राम
Read Full Discussion Thread for this article