Posted by: FanTush April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
साझा को कुरा सहि हो ,जनता  को के दोष , म पनि तेही बाट हो तर अरु लै दोष दिनु भन्दा कि आफै सफा गर्ने र ये भातमारा नेताहरु लै सरसफाई को लागि पहल गर्नु पर्ने कुरा मान्दछु  ,जहाँ तही राँगा भैसी नकाटी सफा राख्ने गरे अझ राम्रो हो तर कुरै बुझेन !
Last edited: 27-Apr-12 11:41 PM
Read Full Discussion Thread for this article