Posted by: shrestha babu April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
हा हा हा भन्दैमा कुबुद्धि सुबुद्धिमा परिणत हुने भए सबैले हा हा हा गरे भो. 

काठमाडौँमा फोहोर दुन्गुर ल्याउने तिमि जस्ता पाखेहरु हो. पाखेहरु आउन अगाडी एक दम राम्रो पो थियो त हाम्रो काठमाडौँ. त्येही कुरो त भन्दैछु . यो पाखेलाई पाखे भनेको पचेन जस्तो छ

सहर भन्दा गाउ बिकसित भन्न सक्ने कस्तो पाखेहोला? त्येही बिकसित शहर मा आएर पाखेहरुले shit गरेपछि बिग्रिदै गाको हो. कहिले बाथरूम देखेको भए पो त
Read Full Discussion Thread for this article