Posted by: FanTush April 27, 2012
Tired of nepali attitude
Login in to Rate this Post:     0       ?        
त्यो चाही हो है ,आफु चाहि  मुख मा जे आयो तेही प्वाक्क खोक्ने अनि अरुले केहि भन्यो भने तिन मुर्छा पर्नेहरु पनि एउटा उदाहरण हुन् ,जे होस् मा पनि एस्त तोरी लौरेहरुलाई अवोइड गर्नु खोज्छु तर कहिले कहिँ सकिदैन !
Read Full Discussion Thread for this article