Posted by: FanTush April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     1       ?         Liked by
हा हा हा ,होइन काठमाडौँमा  खर्पन बोकी बोकी जताततै मानब बस्तिमा दिसा पिसाब गर्नेहरु सव्य कि  ,जंगल मै दिसा गर्ने हरु सव्य ?अनि फोहोर नै फोहोर को दुन्गुर को बिचमा बस्ने पाखे कि सफा गाउमा बस्ने पाखे ? हरे तेसैले भ्यागुतो भएर फोहोरको  खाल्डो मा बसी एस्तो तर्क चाही नगरु है !
Read Full Discussion Thread for this article