Posted by: hakim_saab April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
श्रेष्ठ बाबु ले भनेको कुरा बुझेनछ फंतुश ले | श्रेष्ठ ले गाऊ का मान्छे हरु लै पखे भनेको होइन, उसले अनपढ, दुइ पैसा को ढंग नभएको तर मेरो गोरु को बारे टक्का गर्ने उग्र प्रब्रिती लाइ मात्रै reprimand गरेको  हो | उपेन्द्र देवकोटा, उपेन्द्र महतो, भगवान कोइराला, कुलचन्द्र गौतम सबै गाऊ घर बाटै  आएका हुन् | असभ्य बनि बेहोरा भएका धेरै जस्तो मान्छे काठमाडौँ नेता को पछि लगेर आए भन्न खोजेको हो श्रेष्ठ बाबु ले | यस्ता साना कुरा मा झगडा नगरम |
Read Full Discussion Thread for this article