Posted by: magorkhe1 April 27, 2012
Saasu, Swasni & Sex!!
Login in to Rate this Post:     0       ?        
धन्दा नमान तेस्तै हो , समय मिलाएर माया गर्नु पर्यो नि , नत्र एस्तो ताल होला .

५ बजेको थियो होला, माया प्रिती लागउने चरम पुगेको बेला ढोका ढक ढक गर्दै सासुको
अवाज आऊछ ए छोरी तेरो माईल्दाई को फोन, आफुले  २-४ मिनेट कुरा गर्दै गर्या भा आफ्नो काम सकिन्थ्यो
अनि ति माईल्दाई पनि सखारै किन फोन गर्नु पर्या ? दिन भर को मुड  खराब भयो .
आफ्नो भने , चुकुल लगाएर नसुते श्रीमती जीलाई छुन पनि पाईन्न, अरु कुरा के गरौ,

ठिकै भनित त सासुले, सहारा मरुभुमि जस्तो अनुहारमा २-४ छिप्पिएका बुटा  देखे पछि .

Last edited: 27-Apr-12 12:44 PM
Read Full Discussion Thread for this article