Posted by: mech April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
चितवन मा राजधानी सार्ने कुरा राजनीति को एउटा दाउ मात्रै हो.

नेपाल मा राजधनी सार्ने कुरा भन्दा, अरु दुइ तिन वोटा अवसर केन्द्र हरु बनाउन सके काठमाडौँ का आदि-बासी हरुलाई पनि सजिलो हुन्छ र बाहिरका बासीलाई पनि घुम्न बाहेक काठमांडू आइरहन पर्दैन.

सत्य के हो भने धेरै नेपाली गरिब छन्, नयाँ प्रविधि बाट धेरै टाढा छन्... तिनीहरुलाई उत्थान नभए सम्म "हामी सबै पाखे नै हो"

STOP GLOBAL WHINING
Read Full Discussion Thread for this article