Posted by: JameJune April 26, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
 येस लाई भनिन्छ Divide and Rule साथी हरु किन बेकार को tension लिएको यो सबै राजनीति को खेल हो. जुन जोगी आए पनि कान चिरेको छ. एदी देश क जनता येस्तै कुरा मा अल्झिए भने उनि हरु को आफ्नो घर अनि छोरा छोरी को लागि पैसा थुपार्ने मौका पाउने छ अरु केहि होइन.  जति हामी झगडा गर्छु उति उनि हरु लाई फाइदा हुन्छ .

सोच न उसले आफ्नो लडाकु को पैसा त खायो तिम्रो के छोड्छ .
 
Read Full Discussion Thread for this article